Simran bishokarma
काठमाडौं ।
मिति २०८३/०१/०३ गते दिउँसो १५:३३ बजेदेखि काठमाडौं महानगरपालिका–११, माइतीघर मण्डलाको बिस्तारित सडक खण्डमा विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रूपमा मूल्यवृद्धि विरुद्ध विरोध कार्यक्रम सुरु गरेका छन्।
Simran bishokarma
ललितपुर —
ललितपुर जिल्लाको बागमती गाउँपालिका–३ भट्टेडाँडा स्थित कान्ती लोकपथ सडकखण्डमा रहेको प्रहरी चौकी भट्टेडाँडाको चेकपोष्टमा लागू औषधसहित दुई जना पक्राउ परेका छन्।

Simran bishokarma
काठमाडौं
नेपाल सरकार ले मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक गरेको छ। सुधार योजनाले सुशासन, सेवा प्रवाह, डिजिटल रूपान्तरण, लगानी …
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
समाचार
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
काठमाडौं ।
मिति २०८३/०१/०३ गते दिउँसो १५:३३ बजेदेखि काठमाडौं महानगरपालिका–११, माइतीघर मण्डलाको बिस्तारित सडक खण्डमा विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रूपमा मूल्यवृद्धि विरुद्ध विरोध कार्यक्रम सुरु गरेका छन्।

अखिल क्रान्तिकारी (बहुमत निकट), जनपक्षीय विद्यार्थी युनियन नेपाल, संयुक्त विद्यार्थी संगठन, अखिल क्रान्तिकारी (प्रचण्ड निकट), वैज्ञानिक समाजवादी, अनेरास्ववियु (माओवादी निकट) र अनेरास्ववियु (एमाले निकट) को संयुक्त …
प्रदेश
स्वास्थ्य
दुबै मृगौला फेल भएपछि लालु बुढाको उपचारमा समस्या, सहयोगका लागि अपिल
सल्यान, बनगाड कुपिण्डे नगरपालिका–२ बामे निवासी ४१ वर्षीय लालु बुढाको दुबै मृगौला फेल भएपछि उपचारमा गम्भीर समस्या उत्पन्न भएको छ। आर्थिक अवस्था कमजोर भएका कारण निरन्तर उपचार गर्न कठिन भएपछि उहाँको परिवारले सहयोगका लागि सबैमा अपिल गरेका छन्।

हाल उहाँको उपचार बाँकेको कोहलपुरस्थित दस बिगा अस्पतालमा भइरहेको छ। चिकित्सकका अनुसार दुबै मृगौला फेल भइसकेपछि …
अर्थतन्त्र
खेलकुद
बाल शिक्षा माविले जित्यो आठौँ उपमेयर कप अन्तरमावि छात्रा क्रिकेटको उपाधि
आठौँ उपमेयर छात्रा कप : उपाधिका लागि बाल शिक्षा र त्रिभुवन भिड्ने
आठौँ उपमेयर छात्रा कप: भोलिदेखि सेमिफाइनलका खेल हुने
आठौँ उपमेयर छात्रा कप: सगरमाथा र लक्ष्मी मावि विजयी
आठौँ उपमेयर छात्रा कप–२०८२: तेस्रो दिन त्रिभुवन मावि र पञ्चमुखी स्कूल विजयी
चौथो उप–प्रमुख कप: अर्जुन थारुको नाममा ३ स्वर्ण, हिमालय विद्या निकेतन द्वितीय
आठौँ उपमेयर छात्रा कपमा लक्ष्मी मावि र ज्ञान ज्योति माविको विजयी सुरुवात
कोहलपुरमा लक्ष्मी माविको शानदार जित, कृष्ण मावि ४ विकेटले पराजित
कोहलपुरमा आठौं उप–मेयर कप अन्तर मावि छात्रा क्रिकेट प्रतियोगिता सुरु
शिक्षा
फोन संवादमै अभिभावकमाथि दुर्व्यवहार : यज्ञ पिस होम्स एकेडेमीका प्रधानाध्यापक सुवास खड्कामाथि गम्भीर आरोप
वीरेन्द्रनगर–६ स्थित यज्ञ पिस होम्स एकेडेमीका प्रधानाध्यापक सुवास खड्कामाथि एक अभिभावकमाथि दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ। पीडित अभिभावकका अनुसार दुर्व्यवहार विद्यालयको चारदिवारभित्र मात्र नभई टेलिफोन संवादकै क्रममा भएको हो।
अभिभावकले बताएअनुसार उनले आफ्ना छोराको शैक्षिक प्रगतिको बारेमा जानकारी लिन विद्यालयमा फोन सम्पर्क गरेका थिए। तर सो क्रममा प्रधानाध्यापक खड्काकी श्रीमतीले संवादलाई अन्यथा अर्थ लगाउँदै गम्भीर आरोप लगाए मात्र होइनन्, अपशब्द …