मानव सेवामा उदाहरण बने निर्मल खत्री ‘म्याक्स’
4 weeks, 2 days अगाडि
|
simran bishokarma
बाँके
समाजसेवा तथा सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएका बाँकेका युवा समाजसेवी निर्मल खत्री ‘म्याक्स’ले आफ्नो ३४ औँ जन्मोत्सवको अवसरमा प्रेरणादायी कार्य प्रस्तुत गरेका छन्।

उहाँले बाँके जिल्लामा अवस्थित एक आश्रममा रहेका अभिभावकविहीन अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई आफ्नै व्यक्तिगत खर्च कटौती गरेर खाना तथा फलफूल वितरण गर्दै मानव सेवाको उत्कृष्ट उदाहरण देखाउनुभएको हो।


खत्रीको यस सेवामूलक कार्यले समाजमा सकारात्मक सन्देश फैलाएको छ। व्यक्तिगत उत्सवलाई समाजसेवासँग जोड्ने उहाँको पहलले अन्य युवाहरूलाई समेत सामाजिक कार्यमा सक्रिय हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ।
सम्बन्धित खबर
विज्ञापन
ताजा खबर
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
2 weeks, 1 day अगाडि
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
2 weeks, 5 days अगाडि
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!
3 weeks, 5 days अगाडि
विज्ञापन
विज्ञापन