Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!

सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!

3 weeks, 5 days अगाडि | Simran bishokarma
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!

सुर्खेत बसपार्कमा एक यात्रुको झोला हराएको घटना बाहिर आएको छ। मिति २०८२ साल १२ महिना ४ गते कोहलपुरदेखि दैलेख जाँदै गरेका बल बहादुर नेपाली बसपार्कमा झर्दा गाडीबाट झारिएको झोला करिब १ मिनेट १५ सेकेन्डमै हराएको हो।


 

हराएको झोलाभित्र महत्वपूर्ण कागजातहरू रहेको बताइएको छ। पीडितले झोला भेट्ने जो–कोहीलाई नजिकको प्रहरी कार्यालयमा बुझाइदिन वा सम्पर्क गर्न आग्रह गरेका छन्।


 

💰 झोला भेटाइदिने व्यक्तिलाई रु. २५०० देखि ५००० सम्म पुरस्कार घोषणा गरिएको छ।


 

📞 सम्पर्क: ९७०१४९२३४० / ९८६६७७४१४५


 

👉 थप जानकारीका लागि सम्बन्धित निकायले खोजी कार्य अघि बढाएको जनाएको छ।


 

यो शेयर गर्नुहोस्: