Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / जेन्जी आन्दोलनका घाइते सन्तोष बोहोरालाई सहयोग हस्तान्तरण

जेन्जी आन्दोलनका घाइते सन्तोष बोहोरालाई सहयोग हस्तान्तरण

5 months, 1 week अगाडि | सिम्रन बिश्वकर्मा
जेन्जी आन्दोलनका घाइते सन्तोष बोहोरालाई सहयोग हस्तान्तरण

सुर्खेत, कार्तिक २०।
जेन्जी आन्दोलनका क्रममा दुबै आँखाको दृष्टि गुमाउनुभएका सन्तोष बोहोराको उपचारका लागि भगवतीमाई सेवा सर्कलको पहलमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

सहयोग कार्यक्रम शमशेर खड्काको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरुले सन्तोष बोहोराको स्वास्थ्य लाभको कामना गर्दै, सानो सहयोगले पनि पीडित परिवारलाई आशा र सहारा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

सहयोगदातामध्ये

कृष्ण बहादुर थापा — रु १,१५५

प्रतिवा/प्रतिक्षा थापा — रु ५,०००

सोमन खड्का — रु ५००

हेमा अधिकारी — रु २५०

गणेश बुढा — रु ५००

पुष्पा बीसी — रु ५०५

शमशेर खड्का — रु ५,५००

गगन शाही — रु ५०५

प्रदीप खड्का — रु १,०००

सुनिल मगर — रु २,०२५

केशव खड्का — रु १,०००

येकिसरा बीसी — रु ५००

दिपक रोकाया — रु २०५

नविन खड्का — रु १,००५

सोनम खड्का — रु २,१००

धुर्ब अधिकारी — रु १,०००

भुवन अधिकारी — रु ८५५

सुरत खड्का — रु १,१००

तिलक विश्वकर्मा — रु ५००

निराजन सिंह ठकुरी — रु १,०००
लगायतका सहयोगीहरु रहेका छन्।


कुल जम्मा रु २६,०००/- सहयोग रकम सन्तोष बोहोराकी श्रीमती निर्मला बोहोराको हातमा हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरणका क्रममा उपस्थित सबैले सन्तोष बोहोराको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement