गृहपृष्ठ /
समाचार /
शहीदहरूको सम्झनामा संघीय संसद अगाडि क्षमायाचना पूजा तथा आत्मशान्ति सत्याग्रह कार्यक्रम
शहीदहरूको सम्झनामा संघीय संसद अगाडि क्षमायाचना पूजा तथा आत्मशान्ति सत्याग्रह कार्यक्रम
2 months, 2 weeks अगाडि
|
Simran bishokarma
काठमाडौँ ।
मिति २०८२/१०/२० गते बिहान १०:३० बजेदेखि काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित संघीय संसद भवनको १ नम्बर गेट अगाडि जेन्जी सुशासन योद्धा परिवारको आयोजनामा शहीदहरूको सम्झनामा क्षमायाचना पूजा तथा होम धूवाँ–धूपार आत्मशान्ति सत्याग्रह कार्यक्रम सुरु भएको छ।

कार्यक्रममा आयोजक समितिका संयोजक जेन्जी घाइते विजय अधिकारी, गुरु गोरक्षनाथ आश्रम पञ्चेधारा हाडिगाउँका पुजारी अघोरपिर योगी मनोहर नाथ, जेन्जी घाइते आर्यन अधिकारी, घाइते जेन्जी स्मृति राई, प्रा. गुरु विष्णुप्रसाद दाहाल लगायत १५/२० जनाको उपस्थिति रहेको थियो।
सम्बन्धित खबर
विज्ञापन
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
1 day, 1 hour अगाडि
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
2 weeks, 1 day अगाडि
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
2 weeks, 5 days अगाडि
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!
3 weeks, 5 days अगाडि
विज्ञापन
विज्ञापन