Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / महिला दिवसको अवसरमा काठमाडौंमा अन्तरसंवाद कार्यक्रम सुरु

महिला दिवसको अवसरमा काठमाडौंमा अन्तरसंवाद कार्यक्रम सुरु

1 month, 1 week अगाडि | Simran bishokarma
महिला दिवसको अवसरमा काठमाडौंमा अन्तरसंवाद कार्यक्रम सुरु

काठमाडौँ — ११६औँ International Women’s Day २०८२ को अवसरमा Kathmandu Metropolitan City को आयोजनामा Rastriya Sabha Griha मा अन्तरसंवाद कार्यक्रम सुरु भएको छ।


 

कार्यवाहक मेयर Sunita Dangol को अध्यक्षतामा भइरहेको कार्यक्रममा प्रमुख अतिथि Sapana Pradhan Malla सहित विभिन्न विद्यालयका विद्यार्थी, पत्रकार लगायत करिब ६५० जनाको उपस्थिति रहेको छ। कार्यक्रममा महिला अधिकार, समानता र सशक्तिकरणका विषयमा छलफल भइरहेको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement