Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / साइबर ब्युरो भोटाहिटीबाट दुर्गा प्रसाईं सामान्य हाजिरी जमानीमा रिहा

साइबर ब्युरो भोटाहिटीबाट दुर्गा प्रसाईं सामान्य हाजिरी जमानीमा रिहा

2 months, 1 week अगाडि | Simran bishokarma
साइबर ब्युरो भोटाहिटीबाट दुर्गा प्रसाईं सामान्य हाजिरी जमानीमा रिहा

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अभियान’ का संयोजक प्रसाईं १६५७ नम्बरको हाजिरीमा मुक्त


 

काठमाडौँ । साइबर ब्युरो भोटाहिटीले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अभियान’ का संयोजक दुर्गा प्रसाईंलाई सामान्य हाजिरी जमानीमा रिहा गरेको छ।


 

ब्युरो स्रोतका अनुसार प्रसाईंलाई १६५७ नम्बरको हाजिरी जमानीमा रिहा गरिएको हो। उनीमाथि साइबरसम्बन्धी विषयमा अनुसन्धान भइरहेको अवस्थामा कानुनी प्रक्रिया अनुसार हाजिरी जमानीमा मुक्त गरिएको जनाइएको छ।


 

सामान्य हाजिरी जमानीमा रिहा भएपछि प्रसाईंले कानुनी प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सम्बन्धित निकायले आवश्यक अनुसन्धान जारी रहने जनाएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement